तीन उपसचिवसहित १३ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूहमा रहेका र विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्