संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ ६ जना प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १९ जना उपसचिवको सरुवा गरेको छ ।
यसरी सरुवा गरिएका उपसचिवहरूमध्ये ६ जनालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने बाँकी १३ जनालाई अन्य मन्त्रालय तथा निकायहरूमा पठाइएको छ ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्