संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले तीन जना उपसचिव, १० जना शाखा अधिकृत तथा १५ जना नासु-खरिदारको सरुवा गरेको हो।

हेर्नुहोस् नामावलीः