सहसचिव र उपसचिवस्तरका ५८ जना कर्मचारीको सरुवा गरिएको छ।

गृह मन्त्रालयले बुधवार मातहत कार्यरत राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी, सहसचिव र उपसचिव स्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो।

हेर्नुहोस् सूचि:

 

पालिका प्रेस
थप जानकारी