१९ जना शाखा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्