१० जना नायब सुब्बा (नासु) तथा खरिदारस्तरका कर्मचारीहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले बुधबार साँझ तीन जना नासु, तीन जना कम्प्युटर अपरेटर र चार जना खरिदारको सरुवा गरेको जनाएको छ ।

पालिका प्रेस
थप जानकारी