नौ जना लेखा अधिकृतको सरुवा गरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले विभिन्न निकायमा कार्यरत लेखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्