संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायव सुब्बा स्तरका १३ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही कार्यरत, दरबन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति प्राप्त भएका तथा विभिन्न प्रदेशबाट काज फिर्ता भएका राजपत्र अनङ्कित कर्मचारीहरूको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्