गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आइतबार दुई बैठकका निर्णय एकैपटक सार्वजनिक भएको हो । निर्णय अनुसार सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ ।
यस्ता छन् अन्य निर्णयः


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्