मकवानपुरको साँस्कृतिक नगरी थाहा नगरपालिकाको शिखरकोटमा लाग्ने कृष्ण जात्रा कस्तो होला ? नदेखेका र पहिलोपल्ट सुनेकाहरुलाई जिज्ञासा लाग्ने भैहाल्यो । यसपालि शिखरकोटमा लाग्ने कृष्ण जात्रामा आकर्षणहरु थपिने भएको छ ।

हामीले यस पटक अघिल्ला वर्षहरुमा भएका गतिविधिहरु समेटेका छौं । तर, यसपालिको कृष्ण जात्रा भने १० र ११ भाद्रमा कस्तो हुन्छ हेर्नका लागि शिखरकोट पुग्नै पर्छ । प्रस्तुत छ, पालिका प्रेस डटकमका फोटो पत्रकार गणेश विष्टले अघिल्ला वर्षहरुमा कैद गरेका फोटोहरु ।

[

गणेश विष्ट
थप जानकारी