६ सहसचिवको सरुवा भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ्ग सेवाका रा. प. प्रथम श्रेणी, सहसचिव स्तरका ६ कर्मचारीहरूको सरुवा गरेको हो ।

हेर्नुहोस् सूचि :

पालिका प्रेस
थप जानकारी