सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ साउनमा ८५ शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले शुक्रवार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाह अधिकृतको रूपमा सरुवा गरिएको छ ।