सरकारले पछिल्लोपटक बसेका दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ । गत चैत १५ गते बसेको आकस्मिक र हिजो (सोमबार) बसेको नियमित मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार एकैपटक सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्