निर्वाचन आयोगले दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आयोगले २२ चैतमा दलहरुलाई ६० बुँदे निर्देशन दिएको हो ।

हेर्नुहोस् पूर्णपाठसहित:

पालिका प्रेस
थप जानकारी