संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३१ जना अधिकृत स्तरका कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले मंगलवार १७ जना प्रमुख प्रशासकीय अधिकृतसहितका विभिन्न निकायमा कार्यरत अधिकृतहरूलाई विभिन्न स्थानीय तह र कार्यालयमा खटाएको हो।
मन्त्रालयका अनुसार सरुवा गरिएका मध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ भने बाँकी अधिकृतहरूलाई स्थानीय र प्रदेशस्थित विभिन्न निकायमा खटाएको छ ।
२५ कार्तिकमै छ प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना उपसचिवको सरुवा गरेको थियो ।














































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्