बकैया गाउँपालिकालाई मकवानपुर जिल्लास्तरीय खुल्ला कराते प्रतियोगिताको उपाधि

मकवानपुर जिल्लास्तरीय खुल्ला कराते प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाले हात पारेको छ । जिल्लाको थाहा नगरपालिकाको पालुङ क्याम्पसको खेल मैदानमा १५ वैशाखमा भएको प्रतियोगितामा ९ स्वर्णसहित ७ रजत तथा ७ कास्य पदक हात पार्दै उपाधि चुमेको हो । थाहानगर खेलकुद विकास […]


लोकसेवा

Vacancy