छ जना सहसचिवको सरुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।

यस्तो छ सूची :

पालिका प्रेस
थप जानकारी