आठ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह)का अधिकारीहरूको सरुवा भएको छ ।

न्याय सेवा आयोगले सोमबार न्याय समूहका रजिस्ट्रार, सहरजिस्ट्रार तथा सहन्यायाधिवक्ताहरुको सरुवा गरेको हो ।

पालिका प्रेस
थप जानकारी