दुई जना प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना उपसचिवको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राईनास नगरपालिका र हरिपुर्वा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्