आगामी १५ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन् । मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक प्रस्तुति रहनेगरी कार्यक्रम तालिका बनाइएको जानकारी दिए ।
इन्द्रायणी चौरमा हुने महोत्सवमा प्रस्तुतीका लागि धेरैजसो कलाकारहरुको टुंगो लागिसेकेको र केही ख्याति प्राप्त कलाकारहरुसँग कुरा भइरहेको उनले जानकारी दिए ।
अहिलेसम्म टुंगो लागेका राष्ट्रिय कलाकारहरु यी हुन् :
- शिब परियार
- सुगम पोखरेल
- रचना रिमाल
- एलिना चौहान
- छेवाङ लामा
- ज्योति मगर
- अस्मिता अधिकारी
- मिस्टर डि.
- दुर्गेश थापा
- आस्था राउत
- बद्रि पंगेनी
- राजु परियार
- जिवन शर्मा
- प्रताप दास
- पशुपति शर्मा
- रमेश प्रशाई
- प्रिति आले
- रमेशराज भट्टराई
- बबिता बानिया(जेरी)
- शान्तीश्री परियार
- सागल लम्साल(बले)
- धिरज राई
- रोज मोक्तान
- राजनराज शिवाकोटी
- उर्गेन दोङ
- महेश काफ्ले
- राजा राजेन्द्र
- टिका प्रसाई
- रवि रिमाल
- पुर्खे बा
- बालचन्द्र बराल
- कल्पना दाहाल
- प्रतिमा अर्याल
- विश्व नेपाली
- विन्दु परियार
- राधिका हमाल
- भोजराज काफ्ले
- नवराज घोरासाइनी
- सरोज लामिछाने
- सम्झना लामिछाने
- दमन रुपाखेती
- कर्णराज गिरी
- रमेश मेलोडी
- बलराम सरकार
- राजेन्द्र(गुन्द्रुके)
- गणेश केसी
- मानस राज
- राजन(खैराते)
- सुजित थापा(डेविड)
- रुपचन्द्र सापकोटा
- सफल विष्ट(विसफ)
- द जेन्टल म्यान
प्रतिक्रिया दिनुहोस्