बागमतीमा फोहोर व्यवस्थापन सामाग्री वितरण

मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिका–८, फापरबारीमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन सामग्री वितरण गरिएको छ । सामुदायिक महिला विकास केन्द्रले फोहोर व्यवस्थापन सामग्री सहयोग गरेको हो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन नम्बर १ कार्यालय, मकवानपुरले सहयोग पु¥याएको छ । कार्यक्रमको […]


लोकसेवा

Vacancy